नक्कली बाबु बनाएर नागरिकताको सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

नक्कली बाबु बनाएर नागरिकताको सिफारिस गर्ने वडाध्यक्ष पक्राउ
सिन्धुपाल्चोक – नक्कली बाबु खडा गरी नेपाली नागरिकता प्रमाण–पत्र सिफारिस गरेको आरोपमा हेलम्बु गाउँपालिका–६, का वडा अध्यक्ष खेतनाथ घिमिरे काठमाडौंबाट पक्राउ परेका छन् । 

मेलम्ची नगरपालिका–९, ज्यामिरेका खुसी तामाङको नक्कली बाबु बनाएर हेलम्बु गाउँपालिका–६, इचोकबाट नागरिकता सिफारिस गरेको आरोपमा घिमिरे काठमाडौंबाट पक्राउ परेका हुन् ।

आशाराम तामाङलाई नक्कली बाबु खडा गरेर खुसी तामाङलाई स्थानीय वडा अध्यक्ष घिमिरेले नागरिकता सिफारिस दिएको खुलेको छ । 

नागरिकता सिफरिसपछि आशार…
Source: नक्कली बाबु बनाएर नागरिकताको सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

Questa voce è stata pubblicata in news asia. Contrassegna il permalink.